गुरुकुल एकेडेमी घोराहिले ९ औं वार्षिकोत्सब सम्पन्न

   माघ २१, २०८०

  घोराही, माघ । घोराही उपमहानगरपालिका वडा नं १५ स्थित गुरुकुल एकेडेमी घोराहीले ९ औं वार्षिकोत्सब मनाएको छ । कार्यक्रममा…

राप्ती इञ्जिनियरिङ कलेजको १५औं वार्षिकोत्सव

   माघ १, २०८०

घोराही । दाङको घोराही-१६ मा राप्ती इञ्जिनियरिङ कलेजको १५औं वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रम सम्पन्न भएको छ । कलेजले…

राप्ती इञ्जिनियरिङ तेस्रो जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा रोजी बड्स प्रथम

   माघ १८, २०८०

घोराही, १८ माघ । घोराहीमा रहेको राप्ती इञ्जिनियरिङ कलेजले स्थापना दिवसको अवसरमा विहीबार तेस्रो जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिता आयोजना ग¥यो…

थप ३ महिनाका लागि त्रिविको निमित्त उपकुलपतिमा शिवलाल भुसाल नै नियुक्त

   माघ १७, २०८०

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा थप तीन महिनाका लागि प्राध्यपक डा. शिवलाल भुसाललाई नियुक्त गरेको छ । त्रिवि कुलपति…

विकासका लागि प्राविधिक जनशक्ति आवश्यकता : शेखर कोइराला

   माघ १५, २०८०

मोरङ। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विकासका लागि प्राविधिक जनशक्ति आवश्यकता रहेको बताए । नेपालको परम्परागत घोकन्ते शैक्षिक प्रणालीले बेरोजगारी…

बिएएलएलबी का विद्यार्थीले प्रकाशन गरे ‘मेट्रो म्यागजिन प्रकाशन

   माघ १५, २०८०

तुलसीपुर, माघ । तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले प्रकाशन गरेको मेट्रो डिजिटल म्यागजिनको बिमोचन गरिएको छ । कानून…

प्रविधिमैत्री बन्दै त्रिवि

   माघ १४, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षा पूरा गरेका विद्यार्थीले शैक्षिक प्रमाणपत्र लिन भोग्नुपर्दै आएको ढिलासुस्ती र सास्ती हट्ने भएको छ ।…

ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय २३ओैँ वार्षिकोत्सव सम्पन्न

   माघ १४, २०८०

घोराही । ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही–१५ भरतपुरको २३ ओैँ वार्षिकोत्सव शनिबार सम्पन्न भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष…

शैक्षिक गुणस्तर सुधार्न अतिरिक्त कक्षा

   माघ १३, २०८०

गढवा । बालकल्याण आधारभूत विद्यालय गढवाले शैक्षिक गुणस्तर सुधार गर्न बिहान र साँझ गरी दुई÷दुई घण्टा अतिरिक्त कक्षा सञ्चालन गरेको…

शिक्षाकाे वर्तमान अवस्था, चुनौती र समाधान बिषयक शिक्षा कार्यशाला सम्पन्न

   माघ १२, २०८०

सुर्खेत । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कर्णाली प्रदेशले नेपालको शिक्षाक्षेत्रको वर्तमान अवस्था , चुनौती र समाधान बिषयक शिक्षा कार्यशाला  मध्यपश्चिम…

लोकप्रिय