वीरेन्द्रनगर- शिक्षा केवल किताब, परीक्षा र प्रमाणपत्रमा सीमित हुँदैन। वास्तविक शिक्षा त्यो हो, जसले बालबालिकालाई समाज बुझ्न, मानिससँग घुलमिल हुन, समस्या पहिचान गर्न र समाधान खोज्न सक्षम बनाउँछ। यही अवधारणालाई व्यवहारमा उतार्दै एसओएस हर्मन माइनर विद्यालय सुर्खेतले ‘कक्षाकोठालाई समुदायसँग जोड्ने’ कार्यक्रमअन्तर्गत कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूलाई लेकवेशी नगरपालिका–५ स्थित नेरा…
काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ। बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपको परिमार्जनका लागि कार्यदल गठन गरी कार्य अगाडि बढाइसकेको जानकारी दिए। प्रारूप कार्यान्वयनमा आएपछि…
असोज, दाङ( एशियाली वैज्ञानिक क्षेत्रमा नवप्रवर्तन र अनुसन्धानको उज्ज्वल इतिहास बोकेको ’एशियाली वैज्ञानिक १००’ सूचीले यस वर्ष पनि एशिया प्यासिफिक क्षेत्रका १०० उत्कृष्ट अनुसन्धानकर्ता, प्राध्यापक, नवप्रवर्तक अगुवाहरुको नाम सार्वजनिक गरेको छ । सन् २०१६ देखि हरेक वर्ष एशियन साइण्टिस्ट म्यागजिनले प्रकाशिल गर्ने यो सूची यस वर्ष दशौ संस्करणमा प्रवेश गरेको…