पर्यटनमन्त्री आलेले नसोचेको झ ड्का दिएपछि सरकार नै झ स्किने गरी बतास समूहको च्या लेन्ज !
काठमाडौँ / नारायणहिटी दरबार संग्रहालय क्षेत्रमा रेस्टुरेन्ट निर्माणको बिषमा वि वादमा तानिएको बतास अर्गनाइजेशनले स्पष्टीकरण दिएको छ । अर्गनाइजेशनले आज…
बालुवा बोकेको ट्याक्टरमा लुकाएर ल्याइएको सालको काठ बरामद
कैलालीमा बालुवा बोकेको ट्याक्टरमा लुकाई छिपाई लगेको अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ । शुक्रबार अस्थायी प्रहरी पोष्ट श्रीपुरबाट…
दाङमा एमालेका शीर्षस्थ नेताहरु कोरोना संक्रमित
तुलसीपुर, १ माघ । दाङबाट नेतृत्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शीर्षस्थ नेताहरु कोरोना संक्रिमत भएका छन् । तेस्रो…
देउवा सरकारले तोक्यो २८ जिल्लामा भूमि आयोग अध्यक्ष, क-कसले पाए जिम्मेवारी (सूचीसहित)
काठमाडौं–दलीय भागवण्डाको आधारमा सरकारले २८ वटा जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष तोकेको छ। सत्तारुढ दलका जिल्ला नेताहरुलाई आयोगको अध्यक्ष बनाइएको…
बराहाखुटीमा श्रीमतिको बञ्चरो प्रहारबाट श्रीमान घाइते
तुलसीपुर, माघ १ । दाङको बराहाखुटीमा श्रीमतिको बञ्चरो प्रहारबाट श्रीमान घाइते भएका छन् । जिल्लाको राप्ती गाउँपालिका वडा नं. २…
उपत्यकामै यस्तो भयो ! सामान किन्न गएकी महिलालाई पसलभित्रै करणी, साहुजी पक्राउ
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका ९, लुभुको चेतना चोकस्थित होलसेल पसल सञ्चालकलाई एउटी महिलालाई करणी गरेको आरोपमा प्रहरीले समातेको छ…
माघे संक्रान्ति आज
१ माघ, काठमाडौं । प्रकृतिले मानिसलाई मौसमअनुसार चाहिने पोषणयुक्त खान्कीहरू आफ्नो गर्भमा संरक्षण गरेर राख्छ । जाडोयाममा मानिसलाई चाहिने तत्व…
आज थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु
३० पुस/ नेपालमा एकैदिन ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा…
देउवा परिवारसँग बतासको नाता जोडिँदाको रोचक सन्दर्भ
देउवासँग मदिरापानसहितको रात्रीभोज गराइदिनुपर्ने बतासको शर्त थियो र, गुरुङले उक्त शर्त तत्काल मञ्जुर गरिदिए । रातको खाना बतासकै होटलमा खाने…
इतिहाशमा पहिलो पटक दाङमा केशव नेपालीको नेतृत्वम दशैा हजार दलितहरु उत्तरीय
दाङको घोराहीमा गैरदलित बाहुन क्षेत्रीहरूको सहभागितामा आइतबार राष्ट्रिय दलित मुक्ति जागरण अभियानको जागरण आमसभा सम्पन्न भएको छ । जागरण अभियानका…





