गायिका दिलमाया सुनार नेपालटारस्थित आफ्नै कोठामा मृत फेला परिन्I

   असार १२, २०७

लोकदोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत भेटिएकी छन् । उनी काठमाडौंस्थित नेपालटारमा आफ्नै कोठामा मृत भेटिएकी हुन् । प्रहरीका अनुसार…

मन्त्री परिवर्तन भए शहरी विकासका नयाँ नीतिहरु शून्यबाट निर्माण गर्नुपर्छ : मन्त्री झाँक्री

   असार ११, २०७

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री परिवर्तन भए शहरी विकासका नयाँ नीतिहरु शून्यबाट निर्माण गर्नुपर्ने बताएकी छन् । शुक्रबार प्रतिनिधि…

नेकपा (एकीकृत समाजवादी)को पोलिटव्यूरो बैठक बस्दै

   असार १०, २०७

नेकपा (एकीकृत समाजवादी)को पोलिटव्युरो बैठक केहीबेरमा बस्दै छ । पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा…

सरकारले अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म पेट्रोल नलिने निर्णय गरोस् : शेखर कोइराला

   असार १०, २०७

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थको मूल्य अचाक्ली भएको भन्दै यसबारे सरकारले उचित निर्णय लिनुपर्ने…

देउखुरीमा मोटरसाईकल दुर्घटनाः दुई जना गम्भीरT

   असार ०, २०७

दाङको देउखुरीे मौरीघाटमा दिउँसो दुई वटा मोटरसाईकल एक आपसमा ठोकिदा दुई जना गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम तर्फ…

बजेट कार्यान्वयनमा प्रदेशहरुको पनि कन्तबिजोग, ११ महिनाको खर्च ११ अर्ब !H

   असार ०८, २०७

सङ्घीय सरकारले बजेट खर्च गर्न सकेन भनेर तीव्र आलोचना भइराख्दा प्रदेश तिरको हबिगत पनि उस्तै देखिएको छ । चालु आर्थिक…

विद्यालयबाट फर्किंदै गरेका बालकलाई खोलाले बगायाे

   असार ०८, २०७

डडेल्धुराको परशुराम नगरपालिका-११ मा बाढीले बगाउँदा एक पाँच वर्षीय बालकको ज्यान गएको छ । परशुराम-११ कटौजा निवासी केशव बोहराका पाँच…

नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

   असार ०७, २०७

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी निलम्बित भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन…

सार्वजनिक बिदा आइतबार हुँदा पेट्रोलको खपत ११ प्रतिशतले कमी

   असार ०७, २०७

नेपाल आयल निगमले जेठ महिनामा आइतबार बिदा गर्दा पेट्रोलको खपत ११ प्रतिशतले घटेको जनाएको छ । सोमबार इन्धनको मूल्यवृद्धिबारे जानकारी…

विद्युत कार्यालयमा तालाबन्दी

   असार ०५, २०७

५-असार/ विद्युत नियमित हुनुपर्ने मागसहित विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा स्थानीयले तालावन्दी गरेका छन् । पछिल्लो समय तुलसीपुर क्षेत्रमा विद्युत…

लोकप्रिय