गायिका दिलमाया सुनार नेपालटारस्थित आफ्नै कोठामा मृत फेला परिन्I

  असार १२, २०७

लोकदोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत भेटिएकी छन् । उनी काठमाडौंस्थित नेपालटारमा आफ्नै कोठामा मृत भेटिएकी हुन् ।

प्रहरीका अनुसार उनी अनुसार शनिबार राति करिब ११ कोठमा मृत भेटिएकी हुन् । ३० वर्षकी गायिका सुनारको स्थायी घर सुर्खेत हो । मृत्यु अघि उनले जीवन कष्टकर अवस्थामा रहेको भन्दै स्टाटस लेखेकी थिइन् ।

अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । घटनाका सम्बन्धमा अनुसन्धानको क्रममा एक पुरुषलाई पक्राउसमेत गरिएको प्रहरी स्रोतले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर