गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरु पूर्णिमा
प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन जस्तै आज पनि गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव…
अखिल नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश समितिको बैठक विभिन्न महत्त्वपूर्ण निर्णय गर्दै सम्पन्न
तुल बहादुर कवँर मगर देउखुरी ३२ श्रावण २०८०अखिल नेपाल खेलकुद महासंघ लुम्बिनी प्रदेश समितिको विस्तारित बैठक विभिन्न निर्णय गर्दै बिहीबार…
जनकपुरधाममा मनाइने विवाहपञ्चमी महोत्सव आजदेखि
प्रत्येक वर्षझैँ सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबारदेखि विधिवत् प्रारम्भ हुने भएपछि मन्दिरलगायतका स्थान रङ्गीचङ्गी फूलले सजाउन थालिएको छ ।…
इञ्जिनियर पदको परीक्षा सञ्चालन भएको छैन ःआयोग
धनगढी। सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले आयोगबाट यो प्रदेशमा इञ्जिनियर पदको कुनै पनि परीक्षा सञ्चालन नभएको जनाएको छ । आयोगको नाममा…
एसिया यु–२० रग्बी सेभेन्सको तयारी पूरा
काठमाडौँ । नेपाल रग्बी संघले शनिवारदेखि सुरु हुने एशिया यु–२० रग्बी सेभेन्सको तयारी पूरा भएको जनाउँदै नेपालको दुवै टोली फाइनलसम्म…
इरान– साउदी सम्बन्ध सामान्य बन्दै, इरानी विदेशमन्त्री रियादमा
इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान साउदी अरबको औपचारिक भ्रमणका क्रममा रियाद पुग्नुभएको छ । तेहरान र रियादबीचको सात वर्ष लामो…
फेरि क्यान अध्यक्षमा उठ्ने चतुरबहादुर चन्दको घोषणा
३२ साउन, धनगढी । नेपाल क्रिकेट संघका ९क्यान०का अध्यक्ष चदुरबहादुर चन्दले फेरि पनि अध्यक्षमा उठ्ने घोषणा गरेका छन् । नेपाल…
पर्सा क्रिकेट संघको अध्यक्षमा मनिष सिंह सर्वसम्मत
वीरगन्ज — पर्सा क्रिकेट संघको अध्यक्षमा मनिष सिंह सर्वसम्मत चयन भएका छन् । संघको सातौँ साधारणसभा तथा जिल्ला अधिवेशनबाट बुधबार…
हवाई डढेलोमा मृत्यु हुनेको संख्या ११० पुग्यो
अमेरिकाको माउई जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या एक सय १० पुगेको छ। बुधबार साँझसम्म हवाई राज्यको माउईमा लागेको…
बलिउड अभिनेता आमिर खान स्वदेश फिर्ता
काठमाडौं । बलिउड अभिनेता आमिर खान काठमाडौंबाट भारत फर्किएका छन् । उनी आज इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् । गत…





