बलिउड अभिनेता आमिर खान स्वदेश फिर्ता

  श्रावण ३२, २०८०

काठमाडौं । बलिउड अभिनेता आमिर खान काठमाडौंबाट भारत फर्किएका छन् ।

उनी आज इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् ।

गत आइतबार आमिर काठमाडौं आएका थिए । पाँच दिनको बसाई पछि उनी स्वदेश फर्किएका हुन् ।

आमिर बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा पाँच दिन ध्यानमा बिताएको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर