पर्सा क्रिकेट संघको अध्यक्षमा मनिष सिंह सर्वसम्मत

  श्रावण ३२, २०८०

वीरगन्ज — पर्सा क्रिकेट संघको अध्यक्षमा मनिष सिंह सर्वसम्मत चयन भएका छन् । संघको सातौँ साधारणसभा तथा जिल्ला अधिवेशनबाट बुधबार सिंहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपले चयन भएको पूर्वअध्यक्ष दाउद अन्सारीले बताए ।उपाध्यक्षमा मुर्तुजा हवारी, सचिवमा घनश्याम बाबु गुप्ता, कोषाध्यक्षमा जयप्रकाश सर्राफ सर्वसम्मत निर्वाचित भएका हुन् । कान्तिपुर

तपाईंको प्रतिक्रिया

थप खबर