अन्तर्राष्ट्रिय
देउखुरी बहुमुखी क्याम्पसको निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनको पुरै प्यानल विजय
१० कार्तिक राप्ती उपत्यका (देउखुरी) । दाङको लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पस व्यवस्थापन समिति गठनका लागि शुक्रवार भएको निर्वाचनमा कांग्रेस एमालेको…
बीरेन्द्र माविमा छात्रवृति वितरण तथा शुभकामना आदानप्रदान
तुलसीपुर,३० असोज । वीरेन्द्र माध्यमिक विद्यालय तुलसीपुर उपमहानगरालिका १ मा मंगलवार एक कार्यक्रमको आयोजना गरेर छात्रवृत्ति वितरण तथा दशैं तिहार…
शिक्षासँगै ग्रामीण जीवन बुझ्दै गुरुकुलका विद्यार्थी
घोराही, ३०असोज । घोराहीकी लक्ष्मी डाँगी कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । हप्ता केही दिनयता उहाँ अध्ययनरत विद्यालय गुरुकुल एकेडेमी,…
मा.वि सौडियारमा शिक्षक अभिभावक संघ गठन
२६ असोज २०८० दाङ, । घोराही उपमहानगरपालिका वडा नं ७ सौडियार स्थित मावि सौडियारको शिक्षक-अभिभाबक संघको अध्यक्षमा लोकबहादुर कवर बद्री…
घोराहीमा शिक्षकलाई पठन सीप तालिम
दाङ । नेशनल प्याव्सन घोराही उपमहानगरपालिका कमिटीको आयोजनामा एन प्याब्सन आबद्घ घोराही उपमहानगरपालिका–६ का विद्यालयका शिक्षकहरुका लागि एकदिने स्थानीय पाठ्यक्रममा…
बिई र बिआर्कको प्रवेश परीक्षा स्थगन
काठमाडौँ १७ असोज – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको बि।ई र बि।आर्कको प्रवेश परीक्षा स्थगन गरेको छ ।…
इन्जिनियरिङको स्नातक तहको शुल्क नबढ्ने, असोज २२ देखि प्रवेश परीक्षा
१६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई० ले शैक्षिक वर्ष २०८०र२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना…
मावि सौडियार स् आन्दोलनमा सहभागी शिक्षकले पाएनन् हाजिर गर्न
घोराही, असोज ७ ।शिक्षकहरुको आन्दोलनको कारण ठप्प बनेको सामुदायिक विद्यालयको पठन पाठन दाङसहीत देशभर आजदेखि सुरु भएको छ । विद्यालयमा…
एसइइ ग्रेड वृद्धिकाे नतिजा सार्वजनिक
असोज ४ ।माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०७९ को ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले आज बिहीबार…
राप्ती इञ्जिनियरिङ कलेजद्वारा विश्व आत्महत्या दिवसमा सचेतना
घोराही, २४ भदौ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङले आइतबार जयसेर मावि घोराही–६ मा सचेतना…





