अन्तर्राष्ट्रिय

देउखुरी बहुमुखी क्याम्पसको निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनको पुरै प्यानल विजय

   कार्तिक ११, २०८०

१० कार्तिक राप्ती उपत्यका (देउखुरी) । दाङको लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पस व्यवस्थापन समिति गठनका लागि शुक्रवार भएको निर्वाचनमा कांग्रेस एमालेको…

बीरेन्द्र माविमा छात्रवृति वितरण तथा शुभकामना आदानप्रदान

   कार्तिक ०१, २०८०

तुलसीपुर,३० असोज । वीरेन्द्र माध्यमिक विद्यालय तुलसीपुर उपमहानगरालिका १ मा मंगलवार एक कार्यक्रमको आयोजना गरेर छात्रवृत्ति वितरण तथा दशैं तिहार…

शिक्षासँगै ग्रामीण जीवन बुझ्दै गुरुकुलका विद्यार्थी

   कार्तिक ०१, २०८०

घोराही,  ३०असोज । घोराहीकी लक्ष्मी डाँगी कक्षा ६ मा अध्ययनरत हुनुहुन्छ । हप्ता केही दिनयता उहाँ अध्ययनरत विद्यालय गुरुकुल एकेडेमी,…

मा.वि सौडियारमा शिक्षक अभिभावक संघ गठन

   असोज २७, २०८०

२६ असोज २०८० दाङ,  । घोराही उपमहानगरपालिका वडा नं ७ सौडियार स्थित मावि सौडियारको शिक्षक-अभिभाबक संघको अध्यक्षमा लोकबहादुर कवर बद्री…

घोराहीमा शिक्षकलाई पठन सीप तालिम

   असोज २२, २०८०

दाङ । नेशनल प्याव्सन घोराही उपमहानगरपालिका कमिटीको आयोजनामा एन प्याब्सन आबद्घ घोराही उपमहानगरपालिका–६ का विद्यालयका शिक्षकहरुका लागि एकदिने स्थानीय पाठ्यक्रममा…

बिई र बिआर्कको प्रवेश परीक्षा स्थगन

   असोज १७, २०८०

काठमाडौँ १७ असोज – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको बि।ई र बि।आर्कको प्रवेश परीक्षा स्थगन गरेको छ ।…

इन्जिनियरिङको स्नातक तहको शुल्क नबढ्ने, असोज २२ देखि प्रवेश परीक्षा

   असोज १६, २०८०

१६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई० ले शैक्षिक वर्ष २०८०र२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना…

मावि सौडियार स् आन्दोलनमा सहभागी शिक्षकले पाएनन् हाजिर गर्न

   असोज ०७, २०८०

घोराही, असोज ७ ।शिक्षकहरुको आन्दोलनको कारण ठप्प बनेको सामुदायिक विद्यालयको पठन पाठन दाङसहीत देशभर आजदेखि सुरु भएको छ । विद्यालयमा…

एसइइ ग्रेड वृद्धिकाे नतिजा सार्वजनिक

   असोज ०४, २०८०

असोज ४ ।माध्यमिक शिक्षा परीक्षा  (एसइइ)  २०७९ को ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले आज बिहीबार…

राप्ती इञ्जिनियरिङ कलेजद्वारा विश्व आत्महत्या दिवसमा सचेतना

   भदौ २४, २०८०

घोराही, २४ भदौ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङले आइतबार जयसेर मावि घोराही–६ मा सचेतना…

लोकप्रिय