उच्च शिक्षा

आईओई प्रवेश परीक्षाको नतिजा सार्वजनिक

   कार्तिक २२, २०८०

काठमाडौं /२२ कार्तिक – इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले स्नातक तह (बी.ई/बी.आर्क) को प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत…

जापानको टोकियो स्थित एभरेष्ट इन्टरनेशनल स्कुल र राप्ती इन्जिनियरिङ कलेज बीच समझदारी पत्र (MOU)मा हस्ताक्षर

   कार्तिक २१, २०८०

जापान २० कार्तिक  । जापानको टोकियो स्थित एभरेष्ट इन्टरनेशनल स्कुल र राप्ती इन्जिनियरिङ कलेज बीच समझदारी पत्र (Memorandum of Understanding…

गोरखा मावि तुलसीपुरलाई वर्ष उत्कृष्ट स्कुल अवार्ड

   कार्तिक २१, २०८०

दाङ, २१ कार्तिक । दाङको तुलसीपुरस्थित गोरखा मावि तुलसीपुरलाई जापानमा आयोजित एक कार्यक्रमका बिच वर्ष उत्कृष्ट मावि लुम्बिनी प्रदेश अवार्ड…

विद्यार्थीको असहमतिकैबीच त्रिविले बढायो इन्जिनियरिङ अध्ययन शुल्क

   कार्तिक २१, २०८०

काठमाडौं । आर्थिक संकट बेहोरिरहेको त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले विद्यार्थीको असहमतिका बीच स्नातक तहको शुल्क वृद्धि गरेको छ । स्नातक तहको…

मदन भण्डारी विश्वविद्यालयमा खुल्यो स्नातकोत्तर र विद्यावारिधिमा भर्ना

   कार्तिक १, २०८०

रासस चित्लाङ : कानुन जारी भएको एक वर्षपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले नेपालमै पहिलोपटक विश्वस्तरको अनुसन्धानमूलक शिक्षा दिने गरी…

सिटिइभिटी डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक

   कार्तिक १७, २०८०

१७ कार्तिक राप्ती उपत्यका (देउखुरी) । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा/प्रमाणपत्र तहका नियमित तथा…

कार्यक्रम कार्यान्वयनका लागि शिक्षण संस्थासँग प्रस्ताव माग

   कार्तिक १४, २०८०

१४ कार्तिक/ कास्की, गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थय मन्त्रालयले चाल आर्थिक वर्ष २०८०÷०८१ मा स्वीकृत वार्षिक विकास कार्यक्रम…

देउखुरी बहुमुखी क्याम्पसको निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनको पुरै प्यानल विजय

   कार्तिक ११, २०८०

१० कार्तिक राप्ती उपत्यका (देउखुरी) । दाङको लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पस व्यवस्थापन समिति गठनका लागि शुक्रवार भएको निर्वाचनमा कांग्रेस एमालेको…

बिई र बिआर्कको प्रवेश परीक्षा स्थगन

   असोज १७, २०८०

काठमाडौँ १७ असोज – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको बि।ई र बि।आर्कको प्रवेश परीक्षा स्थगन गरेको छ ।…

इन्जिनियरिङको स्नातक तहको शुल्क नबढ्ने, असोज २२ देखि प्रवेश परीक्षा

   असोज १६, २०८०

१६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई० ले शैक्षिक वर्ष २०८०र२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना…

लोकप्रिय