CTEVT को डिप्लोमा चोथौ सेमेष्टर तथा वायोमेडिकल सेकेन्ड सेमेष्टर को नतिजा प्रकाशित ।

  कार्तिक २२, २०८०

कार्तिक २२ राप्ती उपत्यका (देउखुरी) प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले डिप्लोमा तहको विभिन्न विषयको र वायोमेडिकल सेकेन्ड सेमेष्टर विषयको नतिजा सार्वजनिक गरेको छ ।

परिषदले डिप्लोमा इन्जिनियरिङ तह अन्तर्गत चोथौ सेमेष्टर र वायोमेडिकल सेकेन्ड सेमेष्टरको नतिजा सार्वजनिक गरेको छ ।

नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुस।  :

https://itms.ctevt.org.np:5580/

 

 

तपाईंको प्रतिक्रिया

थप खबर