शिक्षा विधेयकलाई जनतामा लैजाने प्रस्ताव संसदको बहुमतले अस्विकृत
काठमाडौ - संघीयता कार्यान्वयन भएको आठ बर्ष सम्म पनि बन्न नसकेको बहुप्रतिक्षित शिक्षा विधेयक माथि संघीय संसदमा सैद्धान्तिक छलफल शुरु…
त्रिविबाट सम्बन्धन लिएका चार कलेज विरुद्ध अख्तियारमा उजुरी
काठमाडौँ /१८ असोज – त्रिभुवन विश्वविद्यालयबाट जबरजस्ती सम्बन्धन लिएको भन्दै चार कलेज विरुद्ध अख्तियार अनुसन्धान आयोगमा उजुरी परेको छ ।…
आज विश्व शिक्षक दिवस
काठमाडौँ- संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाइँदैछ। यस वर्षको दिवसको नारा…
शिक्षकका लागि एजुकेशनल इञ्जिनियरिङ् नै पुगेन
प्रा.डा. बालचन्द्र लुइँटेल काठमाडौं विश्वविद्यालयको शिक्षा संकायका डीन हुन् । २०७८ देखि यो जिम्मेवारीमा रहेका उनले अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीबाट विद्यावारिधि गरेका…
बिई र बिआर्कको प्रवेश परीक्षा स्थगन
काठमाडौँ १७ असोज – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको बि।ई र बि।आर्कको प्रवेश परीक्षा स्थगन गरेको छ ।…
बझाङ भूकम्प अपडेट केही घरहरू भत्किए:
बझाङ, १६ असोज ।बझाङ केन्द्रबिन्दु भएर आज मंगलबार दुई पटक भूकम्प गएको छ । दोस्रो पटक पहिलो पटकको भन्दा शक्तिशाली…
इन्जिनियरिङको स्नातक तहको शुल्क नबढ्ने, असोज २२ देखि प्रवेश परीक्षा
१६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई० ले शैक्षिक वर्ष २०८०र२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना…
शिक्षासेवी सम्मानित र शिक्षा पत्रकार पुरस्कृत
काठमाडौँ र१५ असोज – शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा शिक्षा र पत्रकारिता क्षेत्रका व्यक्तित्वहरू सम्मानित र पुरस्कृत भएका छन्…
दाङ उवासंघ निर्वाचन ःउपाध्यक्षबाहेक सबै पदमा गठबन्धन निकट संयुक्त प्यानल विजयी
घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा उद्योग उपाध्यक्ष पद बाहेक सबै पदमा गठबन्धन निकट संयुक्त व्यवसायीक प्यानलका उम्मेदवारहरु…
नेपाल शिक्षक महासङ्घसँग भएको सम्झौता कार्यान्वयन गर्न ३५ अर्ब लाग्ने
काठमाडौँ र१५ असोज(विद्यालय शिक्षा विधेयक र शिक्षक महासङ्घसँग भएको सम्झौता कार्यान्वयन गर्न करिब ३५ अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ…





