पुष ७ दाङ । रास्ट्रिय प्रजातन्त्र पार्टीका नबनिर्बाचित केन्द्रिय अध्यक्ष माननीय राजेन्द्र लिङ्ग्देन ,महामन्त्री डा धबल शमशेर राना ,उपाध्यक्ष धुर्ब बहादुर प्रधान र लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदय लगायतका केन्द्रिय नेताहरु एकता महाधिबेशन पछी निर्बाचित भएलगत्तै दाङको तुलसीपुर स्थीत बिरेन्द्र चोकमा हुने बिशाल आम सभालाई सम्बोधन गर्न यहि मिति २०७८ पुस ८ गते तुलसीपुरमा दिनको ११ बजे आउन लागेको मिडिया नेपालका लुम्बिनी प्रदेश अध्यक्ष तेज वलीले जानकारी दिनुभयो ।