काठमान्डौ कीर्तिपुरको आइसोलेशन सेन्टरबाट लागूऔषधका अभियुक्त फरार

  असोज १२, २०७८

असोज १२ काठमाडौं / काठमान्डौ कीर्तिपुरको आइसोलेशन सेन्टरबाट १ जना लागूऔषधका अभियुक्त फरार भएका छन । महानगरीय प्रहरी वृत थानकोटबाट पक्राउ परेका १९ वर्षीय राहुल तामाङ कीर्तिपुरको कोभिड आइशोलेशन सेन्टरबाट फरार भएका हुन, कीर्तिपुरका डिएसपी ठाकुर पोखरेलका अनुसार उनि शौचालय गएका फेला फरार भएका हुन, हामीले उनको खोजी गरिरहेका छौं , डिएसपी ठाकुरले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर