असोज ०७, २०७८

असोज ७ दाङ / राप्रपा पार्टीको आसन्न महाधिवेशन लाई मध्येनजरमा राखेर हुन गैईरहेको गाउँ,नगर अधिबेसनले तिब्रगति लिएको छ। आज सम्पन्न क्षेत्र न.१ को अधिबेशन सर्व सहमतीले सम्पन्न भएको छ ।

पार्टीका केन्द्रिय कार्य सम्पादन समिति सदस्य मिना स्वर्णकार र टोपबहादुर शाहको बिशिस्ट आतिथ्यतामा एवम् केन्द्रिय सदस्य हरिप्रसाद देवकोटा, जिल्ला अध्यक्ष क्षेत्र बहादुर बस्नेत र सह अध्यक्ष हंसराज केसी लगायत पार्टीका जिल्ला स्तरीय नेता कार्यकर्ता हरुको सक्रियतामा भएको भेलाले लमही नगर अध्यक्षमा गोरख बहादुर केसी,प्रदेश ‘क’ मा कमलनारायण चौधरी,प्रदेश ‘ख’ मा शेषमणी घिमिरे र क्षेत्र न.१ को अध्यक्षमा लिला यादव लाई निर्वाचित गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर