भरुवा बन्दुक, हतियार सहित २ जना शिकारी पक्राउ

  असोज ०६, २०७८

असोज ६ दाङ / नेपाली सेनाले खप्तड राष्ट्रिय निकुञ्जबाट हतियार सहित २ जना शिकारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङ जिल्ला, खप्तपड छान्नाा गाउँपालिका वडा नं. १ बस्ने बर्ष ५९ को दिल बहादुर जेठारा र बर्ष ३५ को विरेन्द्र बहादुर कार्की रहेको सेनाले जनाएको छ ।

पक्राउ परेकाहरुको साथबाट भरुवा बन्दुक र केप र छर्रा समेत बरामद गरेको हो । पक्राउ परेकाहरुलाई खप्त्ड राष्ट्रिय निकुञ्जद कार्यालय, बाजुरामा बुझाईएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर