असोज ४ तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को राप्रपा वडा भेला आज सोमवार तुलसीपुरमा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । ट्रेड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष ढुण्डीराज कडेलको प्रमुख आतिथ्यतामा भएको भेलाले धनराज पुरीको अध्यक्षतामा ३१ सदस्यीय वडा समिति निर्वाचित गरेको छ।