अरिङगालको टोकाईबाट दाङमा बालिका गम्भिर बिरामी

  भदौ २७, २०७८

भदौ २७ दाङ / पश्चिम दाङमा अरिङगालको टोकाईबाट बालिका गम्भिर बिरामी परेको प्रहरीले जनाएको छ । शान्तिनगर गाउँपालिका–६ पहाडीपुर निबासी १६ बर्षकी पूर्णीमा खड्कलाई घर नजिकै बारीमा बाख्रा चराउने क्रममा अरिङगालले टोकेको थियो । बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । बालिकालाई अरिङगालले दिउँसो ४ बजे टोकेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर