बाँकेमा कोरोना बाट थप एकको मृत्यु

  भदौ ११, २०७८

भदौ ११, बाके । भेरी अस्पतालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु
नेपालगन्ज। बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका वडा नम्बर ७ रोल्पाका ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो ।

यो संगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय २८ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ९८ जनाको मृत्यु भएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर