प्रहरिले जनतालाई न्याय दिन जानुन जनताले आदर्श गर्ने जानुन

  चैत ०४, २०७८     केशब राज भुसाल

एउटा सानो बाट उधारण सुरु गरौ . हामी नेपालीले एउटाअण्डा२० मा किन्छौ त्यो अण्डा भित्र रहेको सेतो भाग जसलाई अंग्रेजीमा एल्बोमीन भनिन्छ त्यो सेतो भागलाई विदेसीले आफ्नो अनुसंधान प्रयोग गर्दै त्यसबाट न्यूटोसिनो फ्यूल भन्ने टयापलेट निकालेर १५सय भन्दा वडी डलरमा विश्वलाई बेच्छ र मिलियन युरोपीयन डलर आफ्नो देशमा भित्र्याउँछ

तर विडम्बना मेरो देश ८०% भन्दा बडी जनसमुदाय किर्षिमा आधारित मेरो राष्ट्र २०१६ – १७ आकलन हेर्ने हो भने ३३ अर्ब १७ करोड खाध्यान्न नेपाल भित्र्याउँछनअनी उसको १ डलर साटनको लागी मैले मेरो १२८ रुपैया जम्मा गर्नुपर्छ अरे संसारमा रहेको ११९ भन्दा वडी राष्ट्रले आफ्नो सामानको भ्यालु एडिसन गरेर बेच्दा मेरो देश मेरै शिक्षित भनिएको खप्पर वरिपरी रहेको गाबापिन देखिने बायोटरअक्सीजन अनि जंगलमा भएको जडिवुटी हरु चिन्न सक्तैन

कम्मरमा हात राखेर टुलुटुलु हेरेर बस्न बाध्य छौ यस्कोअनत्य कहिल्य हुन्छ महोदय त्यसैले आउनुहोस संवृद्धि बन्ने हो भने  मनकामना र गोर्खा मा फल्ने लाखौ सुन्तला हरु र हुम्ला जुम्लामा पाइने एडसा गुम्बा लाई विश्व ब्यापारमा लगानी गरेर बेच्ने हामी नेपाली ले सपना देखौ

म अर्को प्रश्न गर्नेचाहान्छु ४ हजार मिटर भन्दा बडि हाइटमा पानी हुलहुली वगेको चिसो झरना बगेको देख्नु भएको छ देख्नु भएको छैन भने मेरो नेपाल मा देख्नु हुन्छ दुनियालाई घाटी भिजाउने मौका दियौ न हिमालयन मिनिरल वाटर भनेर संसार लाई वेचिदिउ संन्सामा रहेका १०मिलीयन जनताले प्रतेकले १.१ दिन १-१ घुटकी पिउदा पिउदा हामी नेपाली . हाम्रो राष्ट्र धनि भएको पत्यै पाउँदैनौ।
महोदय,म च्यालेन्ज दिन चाहान्छु यदी संसार स्याउहरुको प्रतियोगिता गर्छ भने म मुस्ताङको स्याउ लगेर टेबुलमा राखिदिन्छु १पटक कडुप्प टोक्ने वित्तिकै . प्रतियोगीतामा सबै भन्दा राम्रो देखिएर नेपाल हाम्रो देश नै मलाई लाग्छ प्रथम नै हुनेछ।

महोदय ,३हजार ५० मिटरमा कही धान फलेको देख्नु भएको छ देख्नु भएको छैन भने आउनुहोस हाम्रो नेपालमा देख्नु हुन्छ जुम्लाको मार्सि मा देख्नु हुन्छ जुम्लीमार्सि रातो र कालो धानलाई प्याटेन राइस गरेर विश्वलाई वेचिदीउन ७मिलीयन जनसमुदाय ले १-१ चम्मा गरेर चाख्दा चाख्दै हामी नेपाली धनी भएको पत्तै पाउँदैनौ यस्तो उधारण हरु हजारौ छन म फेरी लेख्दै गरौला सबैजना आउनुहोस संवृद्धी बन्ने हो भने हामी सबैले मेहेनत र परिश्रम मा विश्वास गरौ।

प्रहरी ले जनता लाई विश्वास गर्ने जानुन जन्ताले पनी आचलन सुधार गर्नुपर्छ भन्ने ठानुन यसो भयो भने कठैबरै विस्वस्त हत्त्या भएकोनिर्मला पन्त बैनिको जस्तो हत्या फेरी दोहरीने थीयन।

विद्यार्थीले शिक्षक लाई सम्मान गर्ने जानुन शिक्षकले पनि फुलटाइम पढाउनुपर्छभन्ने ठानोस यस ई ई को परीक्षा मा जीरो नतिजा दिने सरकारी स्कुलको फेरी पुनरजन्म हुने थीयनन कानुनमा अन्याय परेकोलाइ नीदोर्ष सावित होस गलत गरेकोलाई कडा भन्दा कडा सजाय भएमा अपराध हत्या हिंसा बडने थिएनन।

प्रतेक सरकारी कर्मचारी ले आफ्नो कामनिस्ठा पुर्वक गर्नुपछै भन्ने जानुन केहि समय अगाडी इन्डोनेसिया मा भएको सुनामीमा नेपाल सरकारले सम्वेदना पठाउनु को  साटो हार्दिक बधाइ लेखेर
राष्ट्रको बेजेत गर्नेभस्ट्र कर्मचारी को फेरी पुनरजन्म हुनेथीयन।

अलिकती राजनीती कुरा हाम्रो राजनीती यस्तोहुन्छ कुनै भाषण गर्दा लामो टुकका काहानी भन्दा विचको शब्दहरु निकाली भ्वाइस इडिट गरी नराम्रो कुराहरु लाई शब्द बनाई उच्चारण गरेर राजनीती मा असर पुग्ने प्रचारप्रसार समेत गर्छन जस्तो की गगन थापाले भनेका थिएनन सबैलाई मोवाइल यस्तो दिन्छु उस्तो गर्छु हामी नेपाली कति फुर्सदमा छौ अरुको विरोध गर्नेयस्तो उदाहरण पनि धेरै छन।

 

अनत्यमा मैले यस लेखको शब्दहरु ले कसैको मन दुखायमा माफी चाहान्छु

केशब राज भुसाल

तुलसीपुर ७

 

 

 

 

 

तपाईंको प्रतिक्रिया

थप खबर