इप्रका जमुनाह प्रहरीले चोरीको मोटरसाइकल फेला पारी भारतीय प्रहरीलाई बुझायो

  असोज ०४, २०७८

(सागर थापा) बाँके । जिल्ला बहराईज रुपैडिहा भारतबाट नम्बर नखुलेको बुलेट मोटरसाइकल भारतीय प्रहरी रुपैडिहाले आवश्यक खोजतलास लागि जानकारी आएकोमा ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले सोमबार बाँके नेपालगन्ज उपमहानगरपालिका १५ नयाँ बस्तीबाट बेवारीसे अवस्थामा फेला पारी सम्बन्धीत भारतिय प्रहरीलाई उक्त मोटरसाइकल जिम्मा लगाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर