राष्ट्रकवि माधव प्रसाद घिमिरेकाे निधन

  भदौ ०२, २०७७

काठमाडौँ, भदाै २ गते । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएको छ । आज राष्ट्रकवि घिमिरेको निधन भएको उहाँकी बुहारी विजेता घिमिरेले बताउनुभयाे  । श्वासपश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि अक्सिजन दिएर उहाँकाे घरमै उपचार गरिएको थियो । केही समय अस्पतालको उपचारपछि अहिले उहाँको इच्छा अनुसार घरमै निगरानीमा राखेर उपचार गरिएको थियो । राष्ट्रकवि घिमिरेको मुटु र नाडीको धड्कनमा समस्या देखिएको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर