आचारसंहिताविपरीत प्रधानमन्त्री र मन्त्री चुनावी प्रचारमाह

   बैशाख २५, २०७

कुनै सार्वजनिक निकायको स्रोतसाधन तथा सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न नपाउने व्यवस्था भए पनि…

मोटरसाइकल दुर्घटना हुँदा रोल्पामा एकको मृत्यु

   बैशाख २५, २०७

रोल्पा । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल…

आरजु राणाविरूद्ध निर्वाचन आयोगमा उजुरी

   बैशाख २४, २०७

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । हरिशप्रसाद अवस्थी नामका मतदाताले प्रधानमन्त्री…

मतदानको दिन अनुमति लिएका गाडी मात्रै चल्न पाउने

   बैशाख २३, २०७

स्थानीय तह निर्वाचनका दिन यहि बैसाख ३० गते अनुमति प्राप्त बाहेकका गाडी नचल्ने भएका छन् । प्रशासनको अनुमति लिएका बाहेक…

गठबन्धनले आज काठमाडौंमा चुनावी सभा गर्दै, शीर्ष नेताले सम्बोधन गर्ने

   बैशाख २३, २०७

आज सत्ता गठबन्धनले काठमाडौँ उपत्यकामा संयुक्त चुनावी सभा गर्दैछ । बिहीबार मात्र भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २…

सङ्खुवासभा कांग्रेसद्वारा २३ बागी उम्मेदवारलाई कारबाहीY

   बैशाख २३, २०७

संखुवासभा । नेपाली कांग्रेस सङ्खुवासभाले पार्टीका बागी उम्मेदवारलाई निष्कासन गरेको छ । कांग्रेस सङ्खुवासभाले आज प्रेस विज्ञप्ति जारी गर्दै गठबन्धन…

पाल्पामा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ

   बैशाख २३, २०७

२३ वैशाख, पाल्पा । पाल्पामा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा…

गठबन्धनले संयुक्त चुनावी सभा गर्ने भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेको छ

   बैशाख २२, २०७

२२ वैशाख, चितवन । सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्ने भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेको छ । रातभर परेको…

इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई १३ रनले हराएको

   बैशाख १, २०७

१९ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले सनराइजर्स हैदरावादलाई १३ रनले हराएको छ । महेन्द्र सिंह…

हुम्लाको नाम्खा गाउँपालिकामा महिला वडा सदस्यको उम्मेदवारी नै परेन

   बैशाख १४, २०७

१४ वैशाख, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकामा महिला वडा सदस्यको उम्मेदवारी नै परेन । निर्वाचन आयोगको विवरण अनुसार, गाउँपालिकाको ६…

लोकप्रिय