अब एसईई परीक्षा प्रदेश तहबाट सञ्चालन हुने, ३५ करोड बजेट विनियोजन

  २ घण्टा अगाडि

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा १० को एसईई परीक्षा सञ्चालनका लागि ३५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रदेश तहबाट सञ्चालन हुने गरी एसईई परीक्षाका लागि ३५ करोड विनियोजन गरेको बताएका हुन् । उक्त रकमबाट उत्तरपुस्तिका छपाई, ढुवानी र परीक्षा सञ्चालन गरिने उनले बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर