समाचार

सीटीईभीटीका विद्यार्थीहरूलाई ऊर्जा मन्त्रालयको परियोजनामा अप्रेन्टिसशिप मोडेलमा सहभागी गराउने समझदारी

   असार २४, २०८१

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयबिच प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद् ९सीटीईभीटी० का…

पाठ्यक्रममा नैतिक शिक्षा, पढाउँदै बाँकेको डुडुवा गाउँपालिका

   असार २४, २०८१

बाँके । समाज शिक्षित हुँदै जाँदा संस्कार, संस्कृति र आदर्शसँगै एक(अर्काप्रतिको माया र सम्मानको भावना पनि विकास हुँदै जानुपर्ने हो…

राप्ती इञ्जिनियरिङमा दश दिने वर्ड प्रेस वेब विकास बुट क्याम्प तालिमको आयोजना

   असार २४, २०८१

दश दिने वर्ड प्रेस वेब विकास बुट क्याम्प तालिमको आयोजना २१ असार ,घोराही । आइसिटी क्लब अफ राप्ती इञ्जिनियरिङको आयोजना…

क्वालिटी सर्कल अफ राप्ती इञ्जिनियरिङ नयाँ कार्य समिति गठन

   असार २२, २०८१

असार,घोराही । राप्ती इञ्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुको भेलाले क्वालिटी सर्कल अफ राप्ती इञ्जिनियरिङ नयाँ कार्य समिति गठन गरिएको छ ।…

राप्तीमा एसईई नतिजाको समिक्षास् सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

   असार २१, २०८१

भालुवाङ , असार । दाङको राप्ती गाउँपालिकाले भर्खरै प्रकाशित एसईई परीक्षाको नतिजाको समिक्षा गरेको छ। गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुको…

राप्ती इञ्जिनियरिङ कलेजमा आई टी क्लव नयाँ कार्य समिति चयन

   असार २०, २०८१

१९, असार,घोराही । राप्ती इञ्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीहरुको भेलाले आईटी क्लव अफ राप्ती इञ्जिनियरिङ नयाँ कार्य समिति गठन गरिएको छ…

शिक्षा मन्त्रालयले ल्यायो विद्यार्थीका लागि ‘करिअर काउन्सिलिङ’ वेबसाइट

   असार १, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीका लागि ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ । ‘करिअर काउन्सिलिङ’ वेबसाइटमार्फत विद्यार्थीको…

राप्ती इञ्जिनियरिङ कलेजमा प्रवेश परीक्षाको लागि आवेदन फाराम वितरण

   असार १७, २०८१

१६ घोराही, सर्रा । घोराही उपमहानगरपालिका वडा नं १६ सानीअम्बापुर सर्रा स्थित राप्ती इञ्जिनियपरिङ कलेजले शैक्षिक सत्र २०८१/ २०८२ को…

गुणस्तरीयशिक्षा र व्यवहारिक सिकाईमा जोडः सामाजिक विकास मन्त्री खत्री

   असार १६, २०८१

भालुवाङ १४ असार । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले गुणस्तरीय शिक्षा र व्यवहारिक सिकाइका लागि प्रदेश सरकारले जोड…

युवाहरुलाई प्राविधिक शिक्षा दिन सक्यो भने परनिर्भरताको अन्त्य गर्न सकिन्छ ःडा.गिरी

   असार १५, २०८१

१४ घोराही, दाङ । घोराही उपमहानगरपालिका आर्थिक सहयोग र राप्ती इञ्जिनियरिङ कलेजको आयोजनामा संचालन भएको ३ महिने कम्प्युटर तालिमको एक…

लोकप्रिय