उच्च शिक्षा

बिई र बिआर्कको प्रवेश परीक्षा स्थगन

   असोज १७, २०८०

काठमाडौँ १७ असोज – त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको बि।ई र बि।आर्कको प्रवेश परीक्षा स्थगन गरेको छ ।…

इन्जिनियरिङको स्नातक तहको शुल्क नबढ्ने, असोज २२ देखि प्रवेश परीक्षा

   असोज १६, २०८०

१६ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई० ले शैक्षिक वर्ष २०८०र२०८१ को स्नातक तहमा पुरानै शुल्कमा भर्ना…

भाद्र २४ गते राप्ती इञ्जिनियरिङ कलेजले बिई सिभिल र बिसिए कार्यक्रमको प्रवेश परीक्षा संचालन गर्ने ।

   भदौ २३, २०८०

दाङ । लुम्बिनी प्रदेशको राजधानी घोराहीमा स्थापित राप्ती इञ्जिनियरिङ कलेजमा बिई सिभिल इञ्जिनियरिङ र बिसिए कार्यक्रममा प्रवेश परीक्षा संचालन गर्ने कलेज…

अवसरसँगै इन्जिनियरिङको पढाइ नेपालमै उत्कृष्ट

   भदौ २०, २०८०

काठमाडौं , २० भदौं (इन्जिनियरिङ देश विकासको मेरुदण्ड हो । इन्जिनियरिङ एक यस्तो पेशा हो जसमा जनशक्तिको माग हरेक समय…

राप्ती इञ्जिनियरिङ कलेजले डिप्लोमा तह र प्रि डिप्लो तह शैक्षिक कार्यक्रमको रिक्त कोटामा पुनः प्रवेश परीक्षा संचालन गर्ने ।

   भदौ १५, २०८०

संगिता पुरीदाङ, १५ भाद्र । लुम्बिनी प्रदेशको राजधानी घोराहीमा स्थापित राप्ती इञ्जिनियरिङ कलेजले डिप्लोमा तह र प्रि डिप्लो तह शैक्षिक…

अनेरास्ववियुले आजबाट त्रिविका उपकुलपतिसहित पदाधिकारीलाई प्रवेश निषेध गर्ने

   भदौ १५, २०८०

काठमाडौं १५ भदौं (सरकारसँग आबद्ध विद्यार्थी संगठनलाई मात्र बोलाएर वार्ता गरी निर्णय भएको २४ घण्टा नबित्दै इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई०…

३८ दिनदेखि सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

   भदौ ०६, २०८०

कञ्चनपुर/६ भदौं-सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ ।…

इन्जिनियरिङको वृद्धि शुल्क फिर्ता नगरे आन्दोलन गर्ने चेतावनी

   भदौ ०५, २०८०

काठमाडौंर५ भदौं (इन्जिनियरिङ अध्ययन संस्थान कार्यान्वयन समितिले आङ्गिक क्याम्पसहरुको शुल्क वृद्धि गरेको प्रति अनेरास्ववियुले विरोध गरेको छ । समितिको साउन…

नेपाल संस्कृत विश्विद्यालय केन्द्रीय कार्यालय र सेवा आयोग तालाबन्दी

   भदौ ०४, २०८०

दाङ – नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डी र सेवा आयोग कार्यालय दाङमा तालबन्दी गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालय…

राप्ती इञ्जिनियरिङ कलेज द्धारा विभिन्न कार्यक्रममा भर्ना आब्हान

   भदौ ०२, २०८०

दाङ । लुम्बनी प्रदेशको राजधानी दाङ मा रहेको राप्ती इञ्जिनियरिँ कलेजले स्नातक तहका कार्यक्रममा भर्ना आब्हान खुल्ला गरेको छ ।…

लोकप्रिय