समाचार
शिक्षाकाे वर्तमान अवस्था, चुनौती र समाधान बिषयक शिक्षा कार्यशाला सम्पन्न
सुर्खेत । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल कर्णाली प्रदेशले नेपालको शिक्षाक्षेत्रको वर्तमान अवस्था , चुनौती र समाधान बिषयक शिक्षा कार्यशाला मध्यपश्चिम…
त्रिभुवन विश्वविद्यालय र चिनियाँ विश्वविद्यालयबीच सहकार्यको सम्झौता
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) र चीनको युनिभर्सिटी अफ इलेकट्रोनिक्स साइन्स एन्ड टेक्नोलोजी अफ चाइना (युइएसटिसी)बीच सहकार्य आदानप्रदानका विषयमा समझदारी पत्रमा…
नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको छः मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ पुस्ताले राष्ट्र निर्माणको संकल्प गर्ने बेला आएको बताउनुभएको छ…
तुलसीपुरमा विद्यालय स्तरिय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
तुलसीपुर, ११ माघ । तुलसीपुर उपमहानगरपालिका अन्तर विद्यालय स्तरिय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० आजदेखि सुरु भएको छ ।…
स्थानीय तहको प्रभावकारी कार्य सम्पादनले संघीयता बलियो बनाउँछः मन्त्री शर्मा
काठमाडौं, ११ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले संघीयतालाई बलियो बनाउन स्थानीय सरकारको…
प्रा.डा गिरी विश्वविद्यालय प्राज्ञिक परिषद् सदस्यमा मनोनयन
काठमाण्डौ । सम्मानीय प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपतिज्युबाट प्रा.डा.गितु गिरीलाई विश्वविद्यालय प्राज्ञिक परिषद्को सदस्यमा मनोनयन गरेका छन् । लुम्बिनी…
देश बनाउन सबभन्दा ‘बेष्ट ब्रेन’ केन्द्रित हुनुपर्छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताउनुभएको छ…
तुलसीपुर सेन्टरको ५३ औं बार्षिकोत्स
तुलसीपुर,१० माघ । माध्यमिक विद्यालय तुलसीपुर सेन्टरको ५३ औँ वार्षिक उत्सव तथा अभिभावक समारोह कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालय…
सातै प्रदेशका अस्पतालमा नर्सिङ र ‘प्यारामेडिक्स’ पढाइ सुरु हुने
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि एक सयदेखि तीन सय श्ययाका अस्पतालमा नर्सिङ र ‘प्यारामेडिक्स’को पढाइ…
मावि अश्वाराले मनायो ६४ औँ वार्षिक उत्सव
तुलसीपुर, ९ माघ । माध्यमिक विद्यालय अश्वाराले विभिन्न कार्यक्रम गरेर ६४ औँ वार्षिक उत्सव मनाएको छ । वार्षिक उत्सवको समापन…





