समाचार
एमाले दाङको अधिबेशन शुक्रबारदेखि सुरु हुँदै
तुलसीपुर, पुस २२ । नेकपा एमालेको १३औं जिल्ला अधिबेशन शुक्रबारदेखि घोराहीमा सुरु हुँदै छ । दुई दिनसम्म चल्ने अधिबेशनले तीन…
नारायणहिटीमा रेस्टुरेन्ट चलाउने बतास समूहको एडभाइजर नै प्रधानमन्त्री पत्नी आरजु
व्यापारिक घराना बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्राहलयमा रेस्टुरेन्ट खोल्नेगरी जग्गा भाडामा लियो । २०७७ सालमै उक्त जग्गा भाडामा लिइएको थियो।…
तुलसीपुरका दुई विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना पुष्टि
तुलसीपुर उपमहागरनपालिका दुई विद्यालयका शिक्षक र विद्यार्थीमा कोभिड संक्रमण पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिका-८ स्थित आश्वरा माविका शिक्षक र…
राजेन्द्र लिङ्ग्देन दाङ आउदै
पुष ७ दाङ । रास्ट्रिय प्रजातन्त्र पार्टीका नबनिर्बाचित केन्द्रिय अध्यक्ष माननीय राजेन्द्र लिङ्ग्देन ,महामन्त्री डा धबल शमशेर राना ,उपाध्यक्ष धुर्ब बहादुर…
राप्रपा प्रदेश १ को सदस्यमा राउत सर्वसहमत
कात्तिक ३० दमक/ राप्रपाको सोमबार भएको प्रदेश १ अधिबेशनबाट सुनसरी बराहक्षेत्रबाट राजनीति गर्दै आएका बिजय राउत सर्वसहमत प्रदेश सदस्य चयन भएको…
साढे १५ लाख रकम सहित वीरगञ्ज बाट ३ जना पक्राउ
असोज १५ वीरगञ्ज / स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँ नगदसहित प्रहरीले वीरगञ्जबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ…
पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा काेराेना सङ्क्रमण, थप ९ सय ३८ जना निकाे भए
असोज १५ काठमाण्डाै / नेपालमा बितेको २४ घण्टमा १ हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर…
दाङ प्रहरीले चार्डपर्वलाई मध्य नजर गर्दै नागरिक यात्रु सहायता कक्ष स्थापना
(सागर थापा) दाङ / चार्डपर्वलाई मध्य नजर गर्दै घोराहीमा नागरिक यात्रु सहायता कक्ष स्थापना गरिएको छ । वडादशैँ, दिपावली तथा…
चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र कमला पोख्रेलको “फुल हौ तिमी “म्युजिक भिडियो सार्वजनिक
युबराज पौडेल /असोज १५ पर्बत // पछिल्लो सातामा कुलेन्द्र बिश्वकर्माका एक पछि अर्को गित सार्वजनिक भएसँगै चर्चामा पनि उत्तिकै छन…
चट्याङ लागेर गुल्मीमा ९ जना घाइते, एकको अवस्था गम्भीर
असोज १४ गुल्मी / गुल्मीको इस्मा गाउँपालिकाको एक टोलमा गयराती चट्याङ लागेर ९ जना घाइते भएका छन । ती मध्ये…





