समाचार
राप्ती इञ्जिनियरिङ कलेजद्वारा विश्व आत्महत्या दिवसमा सचेतना
घोराही, २४ भदौ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङले आइतबार जयसेर मावि घोराही–६ मा सचेतना…
भाद्र २४ गते राप्ती इञ्जिनियरिङ कलेजले बिई सिभिल र बिसिए कार्यक्रमको प्रवेश परीक्षा संचालन गर्ने ।
दाङ । लुम्बिनी प्रदेशको राजधानी घोराहीमा स्थापित राप्ती इञ्जिनियरिङ कलेजमा बिई सिभिल इञ्जिनियरिङ र बिसिए कार्यक्रममा प्रवेश परीक्षा संचालन गर्ने कलेज…
अवसरसँगै इन्जिनियरिङको पढाइ नेपालमै उत्कृष्ट
काठमाडौं , २० भदौं (इन्जिनियरिङ देश विकासको मेरुदण्ड हो । इन्जिनियरिङ एक यस्तो पेशा हो जसमा जनशक्तिको माग हरेक समय…
’गरिखान देऊ’ भन्दै नर्सिङ कलेज सञ्चालकको विरोध र्याली
१९ भदौ, काठमाडौं । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले चिकित्सा शिक्षा ऐनको कारण कलेज बन्द भएको भन्दै विरोध र्याली निकालेको…
प्रि–डिप्लोमा तहको नियमित र मौका परीक्षाको परीक्षा केन्द्र निर्धारण (केन्द्रसहित)
काठमाडौंर१७ भदौं(प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्सि (टिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि–डिप्लोमा तहको नियमित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ…
राप्ती इञ्जिनियरिङ कलेजले डिप्लोमा तह र प्रि डिप्लो तह शैक्षिक कार्यक्रमको रिक्त कोटामा पुनः प्रवेश परीक्षा संचालन गर्ने ।
संगिता पुरीदाङ, १५ भाद्र । लुम्बिनी प्रदेशको राजधानी घोराहीमा स्थापित राप्ती इञ्जिनियरिङ कलेजले डिप्लोमा तह र प्रि डिप्लो तह शैक्षिक…
अनेरास्ववियुले आजबाट त्रिविका उपकुलपतिसहित पदाधिकारीलाई प्रवेश निषेध गर्ने
काठमाडौं १५ भदौं (सरकारसँग आबद्ध विद्यार्थी संगठनलाई मात्र बोलाएर वार्ता गरी निर्णय भएको २४ घण्टा नबित्दै इन्जिनियरिङ अध्ययन संस्थान ९आईओई०…
लायन्स क्लव एरिया २ को आयोजनामा फेलिसिप कार्यक्रम सम्पन्न ।
९ भदौ दाँ । लायन्स क्लव इन्टरनेशल ३२५ एन एरिया नं २ को आयोजनामा घोराहीको बाहकुने दहमा फेलोसिप कार्यक्रमम सम्पन्न…
३८ दिनदेखि सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी
कञ्चनपुर/६ भदौं-सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय ३८ दिनदेखि बन्द छ भने परीक्षा नियन्त्रण र सहनियन्त्रकको कार्यालयमा २२ दिनदेखि तालाबन्दी छ ।…
प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्ष हुने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको…





