उच्च शिक्षा
उच्च शिक्षा अध्ययन:६६ देशमा १ लाख १२ हजार विद्यार्थीलाई अध्ययन अनुमति
काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि यो वर्ष ६६ वटा देशमा एक लाख १२ हजार पाँच सय ९३ विद्यार्थीले अध्ययन…
पोखरा विश्वविद्यालयबाट स्नातक तहको छात्रवृत्तिका लागि दरखास्त आब्हान
साउन ९, पोखरा । पोखरा विश्वविद्यालयले आंगिक स्कुल, संयुक्त आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा स्नातक तहका कार्यक्रमहरुमा छात्रवृत्तिको लागि दरखास्त…
राप्ती इन्जिनियरिङमा बिई सिभिल नबौ व्याचका विद्यार्थीहरुलाई विदाई कार्यक्रमको आयोजना
३१ असार,दाङ । राप्ती इन्जिनियरीङ कलेज दाङमा व्याचुलर तर्फ विई सिभिल नवौँै व्याचमा भर्ना भएका विद्यार्थीहरुलाई घोराही १५ मा रहेको…
एमविविएस कक्षा सञ्चालन गर्न प्राध्यापहरू नियुक्ति प्रक्रिया शुरु
घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस कक्षा सञ्चालनका लागि प्राध्यापक नियुक्ति प्रक्रिया थालिएको छ । विज्ञापन गरेर प्रतिष्ठानले विशेषज्ञ…
प्रभावकारी शिक्षण सिकाई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
९, घोराही । राप्ती इन्जिनियरिङ कलेज घोराही दाङमा प्रभावकारी शिक्षण सिकाई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राप्ती इञ्जिनियरीङ…
राप्ती इन्जिनियरिङमा विद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम
घोराही १२, दाड. । राप्ती इन्जिनियरिङ कलेजमा व्याचलर तहमा अध्ययनरत विद्यार्थीहरुका लागि को अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कलेज…
शैक्षिक क्षेत्रको समग्र सुधारको लागि शैक्षिक जागरण यात्रा
घोराही ।प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल द्वारा यही २०८०माघ २६ गते शुक्रबार बिहान ८ बजे घोराही तुलसीपुर चोकबाट शैक्षिक क्षेत्रको समग्र…
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई नेतृत्वको छनोट तथा सिफारिस…
राप्ती इञ्जिनियरिङ तेस्रो जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा रोजी बड्स प्रथम
घोराही, १८ माघ । घोराहीमा रहेको राप्ती इञ्जिनियरिङ कलेजले स्थापना दिवसको अवसरमा विहीबार तेस्रो जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिता आयोजना ग¥यो…
बिएएलएलबी का विद्यार्थीले प्रकाशन गरे ‘मेट्रो म्यागजिन प्रकाशन
तुलसीपुर, माघ । तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुले प्रकाशन गरेको मेट्रो डिजिटल म्यागजिनको बिमोचन गरिएको छ । कानून…





