जेष्ठ नागरिक खुमे गिरीको निधन

  पुष ०३, २०८०

दहखोला, प्युठान । झिमरुक गाउँपालिका वडा नं ६ दहखोला निवासी  जेष्ठ नागरिक खुमे गिरीको पौष १ गते बिहान ११ः४५ बजे आफनै निवासमा निधन भएको छ । झिमरुक गाउँपालिका वडा नं ६ मा १९८२ साल असारमा जन्मनु भएका गिरीको उमेरका कारणले मृत्य भएको हो । झन्डै १०० वर्षीय गिरीका २ छोरा ५ छोरी मध्ये माइली छोरीको मृप्यु भइसकेको छ । स्वर्गीय गिरीका छोरा तर्फका ७ नाती र ३ नातिनी रहेका छन् । दहखोले महन्थका जेष्ठ अभिभावक समेत रहनु भएका गिरीको निधनले महन्त परिवार यतिबेला शोकमा डुबेको छ । गिरीको निधन संगै महन्त परिवारको पहिलो सकिनुका साथै एक असल अभिभावक समेत गुमाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर