कार्यक्रम कार्यान्वयनका लागि शिक्षण संस्थासँग प्रस्ताव माग

  कार्तिक १४, २०८०

१४ कार्तिक/ कास्की, गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थय मन्त्रालयले चाल आर्थिक वर्ष २०८०÷०८१ मा स्वीकृत वार्षिक विकास कार्यक्रम कार्यान्वयनका लागि शैक्षिक संस्थाहरुसंग प्रस्ताव माग गरेको छ ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र मातहतका कार्यालयबाट सञ्चालन हुने शिक्षा, भाषा, संस्कृति र पुरातत्व संरक्षण सम्बन्धी स्वीकृत कार्यक्रम तथा बजेट कार्यान्वयन मापदण्ड, २०८० बमोजिम मापदण्डमा आवश्यक कागजातहरू सहित मंसिर ११ गतेभित्र सम्बन्धित जिल्लास्थित सामाजिक विकास कार्यालयहरूमा प्रस्ताव सहितको फाइल पेस गर्न सूचना प्रकाशित गरेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर