राप्ती इञ्जिनियरिङ कलजेमा सिभिल इञ्जिनियरिङ सोसाइटी क्लव

  श्रावण ११, २०८०

घोराही ३१ दाङ

राप्ती इञ्जिनियरिङ कलेज घोराही दाँमा अध्ययरत विइ सिभिल इञ्जिनियरिङका विद्याथीहरुको भेलाले आयुष सुवेदी को अध्यक्षतामा सिभिल क्लव गठन गरिएको छ । जसमा उपाध्यक्ष छन्द चौलागाई, भिमार्जुन पौडयल, मोहन भण्डारी, सचिव अमृत रावत, सहसचिव राजेश्वर नेपाली, कोषाध्यक्षमा एलिसा शाही सह कोषाध्यक्ष, तुल्सी रिजाल, सदस्यहरु घनश्याम चोैधरी, कमल बस्नेत, रिचा बुढाथोकी, विजय विष्ट, सपना के.सी., जोतेन्द्र कुमार यादव प्रशान्त श्रेष्ठ, क्रितिस भण्डारी,स्वस्तिका आचार्य, कमल के.सी, सम्बृद्धी वली,स्मारिका भटराई, प्रज्ञा पुन, शक्तिसिंह रोकाय, दिपशिखा पुन मगर सुकदेव चौधरी,नारायण बुढा, विधान शर्मा, रहेका छन् । कार्यक्रममा बोल्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.भीमसेन गिरीले सिभिल क्लवको माध्यामबाट विद्यार्थीहरुले आफुमा भएको क्षमतालाई प्रस्फुटन गर्ने र विद्यार्थीहरुलाई विभिन्न क्रियाकलापमा सहभागि गराई क्षमता विकास सहयोग पुग्ने बताउनु भयो । सिभिल विभागका विभागिय प्रमुख बावुराम जोशीले सिभिल अध्ययन गर्ने विद्यार्थीहरुले सिभिल क्लवको माध्यामबाट विभिन्न गतिविधि गर्न सकिने बताउनु भयो ।

तपाईंको प्रतिक्रिया

थप खबर