लायन्स क्लव र लियो अफ राप्ती इञ्जिनियरिङ आयोजनामा वृक्षारोपण ।

  श्रावण ०, २०८०

घोराही १ श्रावण,
लायन्स क्लव र लियो अफ राप्ती इञ्जिनियरिङ आयोजनामा वृक्षारोपण घोराही उपमहानगरपालिका वडा नं १६ शक्तिटोलमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । वृक्षारोपण कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं १६ का वडा अध्यक्ष तारा बहादर डागी र लायन्स क्लव इन्टरनेशल डिस्टिक ३२५ एन एरिया नं २ राप्तीका एरिया चिफ लायन डा. लायभीमसेन गिरीको संयुक्त रुपमा विरुवा रोपेर कार्यक्रमको शुभआरम्भ गर्नुभएको थियो ।

वृक्षारोपण कार्यक्रममा एरिया कोषाध्यष ला रेशम गिरी, जोन चियर पर्सन लायन मधुसुदन बैध, लियो अध्यक्ष लियो ऋचा बुढाथोकी, वातावरण संयोजक ला फलाधर भुसाल, क्लव प्रथम उपाध्यक्ष लायन कर्णबहादुर पुन, द्धितीय उपाध्यक्ष लायन धनेश्वर चौधरी, तृतीय उपाध्यक्ष लायन ई बाबुराम जोशी, सचिव ई सर्मिला दहित , सहसचिव लायन सरिता गिरी, कौषाध्यक्ष लायन संगिता पुरी, सहकोषाध्यक्ष लायन विश्वबन्धु थापा, लियो उपाध्यक्ष क्रमशःलियो विजय विष्ट, लियो मोहन भण्डारी, लियो हिमाल घिमिरे, सचिव लियो शक्ति रोकाय, सहसचिव लियो रोनिसा खडका, कोषाध्यक्ष लियो सरला हमाल, सहकोषाध्यक्ष लियो वाचना दाहाला लियो अर्विन के.सी. लियो मानिक श्रैष्ठ, लियो प्रविन चौधरी, लियो आयुष बेलबासे, लियो राजु गिरी, लियो मुकेश बस्नेत,लियो शरदमान कवर , लियो केशवराज गिरी, लायन सुरजमान चौधरी लगायतको उपस्थिति रहेको थियो । लायन क्लव अफ राप्ती इञ्जिनियरिङ ले भखेर्नमात्र आफनो स्पोन्सरमा लिया क्लव गठन गरेको छ । लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङबाट लायन वर्ष २०२३ः२०२४ मा क्याविनेट अर्फिसरमा लायन डा.भीमसेन गिरी लायन रेशम गिरी र लायन मधुसुदन बैध हुनुहुन्छ ।

तपाईंको प्रतिक्रिया

थप खबर