इन्डोसियासँग ७ गोलले पराजित भएपछि अल्मुताइरीले भने – ‘सबै दोष मलाई दिनु खेलाडीलाई होइन’

  असार ०१, २०७

एएफसी एसिया कप छनौट खेलको अन्तिम खेलमा इन्डोनेसियासँग ७ – ० गोलले पराजित भएसँगै नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बोलेका छन् ।

खेल सकिएलगत्तै उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै पराजयको सम्पूर्ण दोष आफूलाई दिन र खेलाडीहरुलाई गाली नगर्न भनेका छन् ।

उनले हालका लागि एसयन कपको छनौट खेलबाट बाहिरिएको उनले बताएका छन् ।

उनले आउँदो आउँदो सेप्टेम्बरमा हुने मैत्रीपूर्ण खेलहरू अघि समस्याका समाधान गर्न आवश्यक रहेको औँल्याएका छन् ।

आउँदो दिनमा धेरै सकारात्मक अंकहरू पाउँने र कमजोरीहरू सुधार्ने उनले प्रतिबद्धता जनाएका छन् ।

उनले भनेका छन् ‘हामी चाहन्छु कि हारको सबै दोष मलाई जान्छ र खेलाडीहरूलाई दोष नदिनुहोस्।’

तपाईंको प्रतिक्रिया

थप खबर