चुलाचुलीमा कांग्रेस विजयी

  जेठ ०३, २०७

इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजेन्द्र केरुङ विजयी भएका छन्। केरुङ ६ हजार ६ सय ५० मत ल्याएर विजयी भएका हुन्।

 

नेकपा एमालेका ओमनारायण खनालले तीन हजार ७५५ मत र एकीकृत समाजवादीका नारायण लावतीले ५०५ मत पाएका छन्।  उपाध्यक्षमा  नेकपा एमालेकी दिलकुमारी लिम्बु निर्वाचित भएकी छन् । उनले ४४५० मत पाएकी छन्।

तपाईंको प्रतिक्रिया

थप खबर