नेपाली काङ्ग्रेस तुल्सिपुर -१ ले बुझायो क्षेत्रमा ज्ञापनपत्र

  बैशाख १०, २०७     केशब

तुल्सिपुर उप महानगर -१ मा नेपाली काङ्ग्रेस बाट ९जना को नाम सिफारिस भएको थियो ।जसमध्ये नेतृत्वले गलत निर्णय गर्न लागेको भन्दै ७जनाले सम्युक्त हस्ताक्षर गरि क्षेत्रीय सभापति जगत बहादुर खड्कालाई ज्ञापनपत्र बुझाएका छन् ।।बजारमा आम मतदाता बमोजिमको निर्णय नभएको हल्ला चलेपछि यस्तो निर्णयमा जानुपरेको सभापति निर्मल कुमार आचार्यले जनायका थिय।

करिब ५०जना को समुहमा आएका नेता तथा कार्यकर्ताले ,,टिकट दिने टिमले गम्भीरतापूर्वक हेर्नुपर्ने र मतदानको ईच्छा अनुसारको ब्यक्ति लाई टिकट दिनुपर्ने मनसाय ब्यक्त गरे।।।

 

स्थानीय स्तरमा नेताहरूले कार्यकर्ताको मनसाय नबुझी पहुँचका भरमा निर्णय लिन नहुने जनाएका छन् ।।

 

   

तपाईंको प्रतिक्रिया

थप खबर