भ्रममा कोही कतै नपर्नु होला भन्ने सबैलाई अनुरोध गर्दछु

  बैशाख ०६, २०७

२०७ साल वैशाख ३० गते हुन गइरहेको स्थानिय निर्वाचन का लागी नेपाली कांग्रेस घोराही उपमहानगरपालिका लागी प्रमुख उपप्रमुख पदअधिकारी उम्मेदवार हरुको नामावली सिफारीस मिती २०७९ वैशाख ५ गते सोमवार मात्रै उम्मेदवार हरुको नाम सिफारिस भएता पनि विभिन्न अनलाइन मिडिया हरुले बैशाख ४ गते आइतवार नै नाम सिफारीस भएको र खास गरी उपप्रमुख पदका उम्मेदवारहरु को बारेमा म तिलक रावतको नाम समेत जोडेर कोही उम्मेदवार बलियो र कोही कमजोर भनी मैले कसैलाई भनेको छैन मलाई जानकारी नै नभयको मेरो नाम जोडेर विभिन्न अनलाइनहरु समाचार आयको र म कही कति मेरो संगलनता नभएको कोही पनी मिडीया लाई मैले भनेको छैन कसैलाई लेख्न लगाएको भनी भ्रममा नपर्नुहुन अनुरोध गर्दछु ।समेत मस मिडीया मार्फत खुलासा पारेका थिए ।

यस अनलाइनलाई नगर सभापती तिलक रावतले बतायका हुन र कुनै पनि जो सुकै आंकक्षी होस मेरो सिफारीस भएको भन्दै न्यूजमा नाम जोडी न्यूज नलेख्न सबै अनलाइन हरुलाई अनुरोध गर्दछु मेरो लागी सबै उम्मेदवार स सम्मान हुन।समेतभनेका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर