दाङका किसानहरुलाई चैते धान रोप्न चटारो

  बैशाख ०२, २०७

१ वैशाख, दाङ । नयाँ बर्षको अवसरमा बिहीबार देशभर मानिसहरु भेटघाट र शूभकामना आदानप्रदान गरिरहेका बेला दाङका किसानहरुलाई चैते धान रोप्न चटारो छ ।

चैतको चर्को घाम गर्मी मौसममा पनि बगलाचुली गाउँपालिका-४ डावरका किसानहरू खेतमा व्यस्त छन् ।

यस ठाउँका किसानले हरेक वर्ष चैते धान रोप्ने गरेका छन् ।

चैतको मसान्त र वैशाखको पहिलो साता रोपिएको धान असारको पहिलो सातातिर पाक्ने गर्दछ । चैते धान पाकेपछि फेरि अर्को धान रोपिन्छ ।

तपाईंको प्रतिक्रिया

थप खबर