मेयर साव टिनको छाना खाोई???

  चैत २१, २०७८     केशब

तुल्सिपुर उपमहानगरपालिका का मेयर घनश्याम पान्डे ले गएको स्थानीय निर्वाचनमा गरिव र विपन्न वर्गीय मत तान्न धेरै भावनात्मक योजना गर्ने आस्वसन दिएका थिए ।।जसमा खर को छानामा टिन लगाईदिने नारा एक हाो।।।

तर तुल्सिपुर १ का अविधारा ,बयाले ,रानिटाकुरा लगाएत का ठाउँमा अझैसम्म मेयर पान्डेको आखा पुगेन ।।स्थानीय धेरै जसो ले वाड अध्यक्ष पनि कमजोरी रहेको बताएका छन् ।।जुनसुकै ले सत्ता समाले पनि गरिव को दिन नआएको र आउला भन्ने आसा समेत हराएको स्थानीय वासिन्दाको छ।।

 

त्यसै अनुरुप ,,वाड का दुर्गम क्षेत्र बारे अध्यन गर्न पुगेको काङ्ग्रेस टोलिले ,,बिकास का नाममा मात्र पहाड खनेर हल्का बाटो को नक्सा बाहेकको प्रगति नभएको निष्कर्ष निकाल्यो ।।।

      करिब २०-२५ घर मा अझैसम्म खरको छाना छ।।।यो खरको छाना लाई पुनः फेर्ने नारा मात्र लिएर झुक्याउने कसैलाई अधिकार छैन ,र स्थानीयले पनि यथार्थ थाहा पाएको छन् ।।युवा नेता भुसालले भने ।।।

त्यहीँ अध्यन एवं पार्टीको प्रचारप्रसार को लागि खटिएका नेपाली काङ्ग्रेस युवा नेता लोकराज भुसालले ,,खास गरिव र विपन्न को लागि म र मेरो पार्टी चिन्ता मा परेको र आफुहरुले अवसर पाए यथार्थलाई बुझेर सहयोग गर्ने वाचा समेत  ,जानकारी,गराए खबर आज लाई ।।।

 

तपाईंको प्रतिक्रिया

थप खबर