तुलसीपुर,७ नेपाली कांग्रेस तुलसीपुर उपमाहानगरपालिका वडा नं ७ को वडा अध्यक्ष कालागी उम्मेदवार दियका छन । साथै मेयर को लागी टोप बहादुर केसी ले घोषणा गरेका थिए उपमेरमा देविका नेपाली को इच्छा छ भन्ने जानकारी आएको थियो स्थानीय तहको निर्वाचनको समय नजिकिदै गर्दा तुलसीपुर उपमहानगरपालिका७को वडा अध्यक्ष को इच्छा ५ जना ले व्यक्त गरेका थिय । वडा सदस्य राम बहादुर जिसी चिरिञ्जीवी रिजाल विमल गौतम पाटि सभापती ओम वली महिलामा नन्दा जिसी ले घोषणा गरेका थिए।
काम गर्नका लागि चुनौति हुँदाहुँदै पनि वडामा मैले केही पुरा काम गर्ने सकेन सरकार अर्को पाटिको थियो म अब मेयरमा टिकट पाय भने तपाइहरुले जिताउनु भयो भने पुरा काम गर्न छु भन्दै आफ्नो मनतब्य राखेका थिए वडा अध्यय टोप बहादुर के सी उनी महादिवेशन प्रतिनीधी पनि हुन।
महादिवेशन प्रतिनीधी देवा डाङ्ी को उपस्थिती थियो उनलाई जिल्लाले खटाएको प्रतिनीधी हुन उनले भनिन मलाई तपाइहरुले बास्तवीक विवरण दिनुहोस म छुट्याउँछु र गठबन्धन गर्ने नगर्ने आबशेक छ छैन म हेर्छु अनी जिल्लामा पेश गर्छु भन्दै आफ्नो भनाइ राखेकी थिइन त्यसैगरी पाटि सभापती ओम वली ले भनेका थिए हाम्रो वडामा गठबन्धन को आवशेक पदैन नगरेपनी हुन्छ हामी मिलेर जानुपनै भनेका थिए र क्षेत्रिय प्रतिनीधी यम प्रसाद भुसालले म कुनै मा उम्मेदवारी दिदैन म नसक्ने होईन सबै संघ संस्थाहरुमा पनी सिनीयर पोस्टमा भएर चलाएको थिए योज्ञता पनि छ तर अझै मैले पाटिमा अधिकार माग्दैन बरु हामीले राम्रो उम्मेदवार लाई छानौ हामीले मिलाएर गर्यौ भने माथीको नेताहरुले चेन्जगर्ने मिल्दैन हामीले नै मिलाउन सकेनौ भने अरु माथीको नेताहरुले नै मिलाउनुपर्छ त्यसैले वडामानै सबै मिलउ कसलाई उठाउने हामीले मिलाउनु पर्छ भनाइ राखेका थिए।
कामहरु गरेका थुप्रै अनुभव भएकाले सहज रुपमा वडा क्षेत्रको विकासका लागि अगाडि बढ्न सक्ने ताकत र आँट आफुमा भएकाले टिकट पाएमा जितेर देखाईदिने छु वडा सदस्य राम बहादुर जिसी ले बताय ।सदस्यमा महिला पुरुष गरेर ३० जना जतिको उम्मेदवारी घोषणा गरेका थिए।
‘समय परिवर्तन भइरहेको छ । काँग्रेसको १४ औं महाधिवेसनले पनि अवको नेतृत्वमा युवाहरु आउनुपर्छ भन्ने सन्देश दिएको छ । अव पुरानो शैलीमा पार्टी र विकास एकै साथ चल्न सक्दैन् । अव समाज रुपमान्तरणका लागि फरक ढंगले सोच्न आवश्यक छ । त्यसका लागि वडा ले पनि सबैको मन जित्न सक्ने सामाजिक व्यक्तिको खोजीगरेको छ ।’ नेताहरु ले बोलेका थिय।