कांग्रेस जिताऔ अभियान अन्तरगतको नेपाली कांग्रेस तुल्सिपुर नगर कार्यसमिती र वडा न १७ को सम्युक्त आयोजनामा आयोजित अन्तक्रीया कार्यक्रम

  चैत १५, २०७८

घर-घर जाऔ, कांग्रेस जिताऔ अभियान अन्तरगतको नेपाली कांग्रेस तुल्सिपुर नगर कार्यसमिती र वडा न १७ को सम्युक्त आयोजनामा आयोजित अन्तक्रीया कार्यक्रम! सभपाती प्रमोद घिमिरे (वडा कार्यसमिती उपसभापती) प्रमुख अतिथी डा. नहकुल के सि (महाधिवेसन प्रतिनिधी- जिल्ला प्रतिनिधि)तथा विसिष्ठ अतिथी नगरसभापती सुरेश हमाल लगायत ने.का. पूर्व पार्टी सचिव कुमुद राज शर्मा वडा अध्क्षय १७ थलराज पुरी तथा अन्य अग्रज नेता तथा कार्यकर्ताहरुको उपस्थिती
पार्टी प्रबेश गर्ने लाई हार्दिक स्वागत तथा सम्मान ।
भयको थियो।

तपाईंको प्रतिक्रिया

थप खबर