घरघर जाऔ काङ्ग्रेस जिताउ अभियान अन्तर्गत कार्यक्रम तुलसिपुर ७ राप्ती शान्ति उद्धान गणेशपुरमा

  चैत १५, २०७८

 

घरघर जाऔ काङ्ग्रेस जीताउ अभियान अन्तर्गत आज बिहानको कार्यक्रम तुलसिपुर ७ राप्ती शान्ति उद्धान गणेशपुरमा।

नेपाली कांग्रेस तुल्सिपुर उपमहानगरपालिका वडा न७ र नगर कार्यसमिति को आयोजना भयको कार्यक्रममा तुल्सिपुर नगर कार्यसमिति सहभागीता! सभपाती ओम वली(वडा कार्यसमिती सभापती) प्रमुख अतिथी देवा डाङी महाधिवेसन प्रतिनिधी( जिल्ला प्रतिनिधि)तथा नगरसभापती सुरेश हमाल लगायत अन्य अग्रज नेता तथा कार्यकर्ताहरुको उपस्थितीरहेको थियो

पार्टी प्रबेश गर्ने महिला हरु लगायतकानेता हरुलाई हार्दिक स्वागत तथा सम्मान ।कार्यक्रम रहेको थियो

तपाईंको प्रतिक्रिया

थप खबर