चैत ११ घरघर जाऔ कांग्रेस जिताऔ अभियान अन्तरगत वडा नं ४ रक्षाचौरको ठुलो खाली ठाउँमा भएको अन्तरक्रिया कार्यक्रम का सभापती नन्दलाल पुनको सभापतित्व भएको कार्यक्रमका प्रमुख अतिथी जोगेन्द्र विश्वकर्म त्यसैगरी विषिष्ट अथिती नेविसंघ का पुर्व केन्द्रिय सदस्य महाधिवेसन प्रतिनिधी युवराज खड्का त्यसैगरी बरिष्ठ अथिति नेपाली कांग्रेसका निर्वतमान महासमिती सदस्य डिल्ली बहादुर बस्नेत लगाएत वक्ताहरु महिला प्रतिनिधी तर्फबाट प्रभा खड्का पुरुष प्रतिनिधी तर्फवाट सिवराज शिङ ठकुरी प्रमुख अतिथि जोगेन्द्र विश्वर्कमा ले कांग्रेस अगाडी बड्नलाई हामी सबै एकजुट भएर लाग्नु पर्छ हामीमा मनमुटाव हुनुहुदैन भन्दै आफ्नो मनको कुराहरु राखेका थिए ।
त्यसैगरी विशिष्ट अतिथी युवराज खड्काले कांग्रेसले अब जनताको माझमा गएर प्रतक्ष्य जनताको कुरासुनेर जनताले भने अनुसार काम गर्ने चाहान्छ
जनताले चाहेको विकाश रोजगारी सुनिश्चित गर्नेछ भन्दै आफ्नो भनाइहरु राखेका थिए ।
कांग्रेसका निर्वतमान महासमिती सदस्य डिल्ली बहादुर बस्नेतलेअल्प विकशित देश विकाश हुन नसकेका देशहरुलाई द्न्द ग्रस्त देशहरुमा विकाश गर्ने उदेस्यका साथ नेपालमा पनी अमेरीका ले MCC लागु गरेको हो नेपाली कांग्रेसले बोकेको धारणा राष्ट्रको को लागी हित हुन्छ।भन्ने कुराहरु राखेका थिए।
धेरै नेता कार्यक्रता हरुको उपस्थिती रहेको थियो कार्यक्रमको सहजीकरण सहसचिव दिपेन्द्र केसी ले गरेका थिए ।यसै गरी अरु दिनमा पनी कार्यक्रम राख्ने बताएका थिए।







