गैँडाकोटको ढोडेनीमा १४८ जना नेपाली काँग्रेसमा प्रवेश

  चैत ११, २०७८

गैँडाकोट । गैँडाकोट ३ ढोडेनीमा १४८ जना विभिन्न दलका कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । मंगलबार भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका धेरै जसो कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेको गैँडाकोट ३ का वडा सभापति टेकप्रसाद रिमालले बताउनुभएको छ ।

वडा कार्यसमितिले आयोजना गरेको कार्यक्रममा नवलपुर क्षेत्र नं। १ का क्षेत्रीय सभापति अमृत भट्चनको प्रमुख आतिथ्यता रहेको थियो । क्षेत्रीय सभापति अमृत भट्चन, प्रदेश क सभापति गोपाल सापकोटा, गैँडाकोट नगरसभापति बद्रि सापकोटा लगायतका नेताले पार्टीमा स्वागत गरको वडा सभापति रिमालले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया

थप खबर