घरघर जाऔ कांग्रेस जिताउ अभियान अन्तरगत वडा नं ४ मा कार्यसमिती अन्तरक्रीया कार्यक्रम घोरनेटी मा सम्पन्न भएको

  चैत १०, २०७८     केशब राज भुसाल

तुलसीपुर, चैत १० तुलसिपुर उपमहानगरपालिका वडा नं ४ अन्तरगत घोरनेटी स्वामीको रुखमा बसी कार्यक्रम भएको थियो ।कार्यक्रम मा वडा का सभापती नन्दलाल पुनकोसभापतित्व भएको कार्यक्रममा प्रमुख अतिथी जोगेन्द्रविश्वकर्मा त्यसैगरी विस्स्टि अतिथी नेविसंघ का पुर्व केन्द्रिय सदस्य महाधिवेसन प्रतिनिधी युवराज खड्का ले नेपाली कांग्रेस जहिलेपनि राष्ट्रिय सवालमा अडिक छ ।

विपी कोइराला देखी शेरवहादुर देउवा सम्म आउदा राष्ट्रिय सवालमा अडिक छ ।कांग्रेसले गरेका विकास हामीले उपभोगगर्ने पाइरहेका छौ।

सहकारी संस्था निजी बैंकहरु वोर्डिङ स्कुलहरु स्वास्थय चौकी सदरमुकाम जोडने बाटो हरु

भन्दै आफ्नो भनाइहरु राखेका थिए त्यसैगरी प्रमुख अतिथी जोगेन्द्रविश्वकर्मा ले पनि माओवादी हरुले गरेका गलत काम हरु हत्या हिंसाहरु र त्यही माओवादीका छोराछोरी अमेरीका गएकोलाई कांग्रेसमा आवद् भएको सदस्यता हामीले दिएर उनीहरुलाई त्यहा बसन सहज गराउनु पनै भन्दै आफ्नो मन्तव्य राखेका थिए त्यसैगरी धेरै नेता कार्यक्रताहरु उपस्तित उहुनुको साथै आफ्नो भनाइहरु राखेका थिए ।

एमालेको वडा अध्यक्ष ले भ्रम फैलाउँदो फेरी पनि चुनाव जिताउ काम गर्छु टाइम पुगेनभन्दै स्थानियलाई आसामा राख्दै भनेको गुनासो समेत स्थानियले गरेका थिए।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ मा पार्टीको प्रतिनिधिको रुपमा खटाइएका विश्वकर्मा त्यहाँ जाँदा धेरै मानिसहरुले वाटो घाटो हरुको समस्या सुनायका थिय

नेपाली काँग्रेसको चुनाबी ‘घर–घर जाऔं, नेपाली काँग्रेसलाई जिताउ’ अभियान अन्तरगत विश्वर्कम नेपाली काँग्रेस दाङले तुलसीपुरको सबै भन्दा बिकट मानिने वडा नं. ४ मा खटाएको हुँदा विश्वर्कम त्यहाँ पुगेका हुन ।

तपाईंको प्रतिक्रिया

थप खबर