घर घर जाऔ काङ्ग्रेस जिताउ अभियानको कार्यक्रम तुलसीपुरउपमहानगर पालिका वडा नं ७मा सम्पन्न भएको छ

  चैत ०७, २०७८     केशब

आज मिती २०७८ चैत ७गते यस सारदा नगर टोल इकाइ कमिटीको बैठक टोल इकाइ समीती का सभापती खेलराज नेपाली अध्यक्षता मा बैठक वसी घर घर जाउँ कांग्रेस जिताउ को छलफल गर्दै टोलका सबै नेताकार्यक्रता हरु झण्डा बोकेर टोलमा रेयाली गरेका थिए।

तुलसीपुरउपमहानगर पालिका वडा नं ७ ले नेपाली कांग्रेस वडा कार्यसमिति आयोजनामा केन्द्रिय नीति र नेपाली काङ्ग्रेसको निर्देशन आज २०७८चैत्र ०७ गते घर घर जाऔ काङ्ग्रेस जिताउ अभियानको कार्यक्रम सम्पन्न भएको थियो उक्त कार्यक्रम को सभापतित्वमा ओम वलि  नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि देबा डाङी प्रमुख आतिथ्यमा सस्थापक सभापति खेल राज नेपाली महाधिवेशन प्रतिनिधि जोगेन्द्रविश्वर्कम टोप बहादुर केसी देबिका नेपाली क्षेत्र नं३क को प्रवक्ता छन्द जिसी वडा सदस्य राम बहादुर जिसी क्षेत्रीय प्रतिनिधि हरु बेनु अधिकारी देविप्रसाद हलवाई हिमुनेपाली नोखी रावत लगायत धेरै जना को उपस्थीत थियो  ।

 

यस कार्यकम मा प्रमुख अतिथी देवा डाङीले अब हामी एकजुट भएर अगाडी बडनु पर्छ पाटिमा व्यापार गर्ने पैसा कमाउन होइन पैसा कमायर आउनु पर्छ पाटिमा लाग्नु भनेको समाज सेवा गर्ने हो भन्दै आफ्नो मनतब्य राखेकी थिइन यसै गरी महाधिवेशन प्रतिनिधि जोगेन्द्रविश्वर्कमले  कांग्रेस पाटि यस्तो हो जे बोल्छ त्यो गर्छ अरु पाटि जस्तो भ्रम फैलाउँदैन स्थानिय तहको चुनाब सबैतिर वाट कांग्रेसले जितनु पछै हामी सबै अगी पछि को मनमुटाव हरु विर्षदै पाटिमा एकजुट भयर लाग्नुपर्छ भन्दै आफ्नो भनाइहरु राखेका थिए।

तपाईंको प्रतिक्रिया

थप खबर