वडा नं.३ वडा ईकाई कार्यसमितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ

  चैत ०६, २०७८     केशब

घरघर जाउ काँग्रेस जिताउ अभियानको शुरुवात भएको छ अभियान लाई सफल बनाउन बिमल रिजाल माहादिवेशन प्रतिनिधी नेपाली काँग्रेस दाङको प्रतिनिधिका रुपमा सहभागी भै नेपाली काँग्रेस उपमहानगरपालिका वडा नं.३ वडा ईकाई कार्यसमितिको बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो सहयोग तथा सहभागिताका लागि धेरै नेताहरु उपस्थित भएका थिए पाटी सभापती भुपलाल वली सचीब प्रेम तिवारी प्रदेश इकाइ ३ क को सह सचिव राजेन्द्र महतारा साथै तरुण दल का युवाहरुउपस्थिती रहेका थिए घरघर जाउ कांग्रेस जिताउ हामी हरु अव कांग्रेस लाई बलियो बनाउन सबै एकजुट रहेर कांग्रेसको संगठन बलियो गराउनुपर्छMCC को वारेमा र युवाहरुलाई खेलकुद को सामाग्री को लागी सहयोग गर्नेछु र वडामा कहीअफ्ठेरो पर्यो भने म सहयोग गर्नेछु पाटिको लागी भनेर बिमल रिजाल ले आफ्नो मनतब्य राखेका थिय कार्यक्रम को सहजीकरण पाटि सभापतिझुपलाल वलीले गरेका थिए   विपी युवा मञ्चकोअध्यक्ष्य रुणदल का बिपीन वली ले सबै एकजुट हुनुपर्छ भन्दै आफ्नो मनतब्य राखेका थिए

 

 

 

 

तपाईंको प्रतिक्रिया

थप खबर