घर घर जाऔ काङ्ग्रेस जिताउ अभियानको कार्यक्रम सम्पन्न भएको छ

  चैत ०५, २०७८

दाङ बबई गाउँपालिका वडा नं•३ नेपाली कांग्रेस वडा कार्यसमिति आयोजनामा केन्द्रिय नीति र नेपाली काङ्ग्रेसको निर्देशन आज २०७८चैत्र ०५ गते घर घर जाऔ काङ्ग्रेस जिताउ अभियानको कार्यक्रम सम्पन्न भएको थियो उक्त कार्यक्रम को सभापतित्वमा प्रेमलाल नगवाग र नेपाली काङ्ग्रेस महाधिवेशन प्रतिनिधि युवा नेता युबराज खड्काको प्रमुख आतिथ्यमा सस्थापक सभापति तथा क्षेत्रीय प्रतिनिधि नेता कुलबहादुर खत्री को बिशिस्ट र अतिथिमा क्षेत्र ३संघीय सदस्य जयलाल वली बबई नेपाली काङ्ग्रेस का उपसभापति पिमलाल केसी सदस्य टेक बहादुर खत्री पुर्ब कोषाध्यक्ष क्षेत्रीय प्रतिनिधि गोपिलाल केसी सहसचिव टोपेन्द्र खड्का क्षेत्रीय प्रतिनिधि उर्मिला जिरेल बस्याल निर्वाचित सदस्य मोहन वली  कार्यसमिति सचीव गोबरधन खत्री लगाएत टोलका सभापतिहरु कमल बहादुर वली भेसबहादुर वली मेघराज खत्री टेकेन्द्र डागी मन्तव्य दिनुभएको थियो साथै उक्त कार्यक्रम मा युबा नेता युबराज खडका ले गाउगाँउ मा घर घर जाउ कांग्रेस जिताउ भन्ने अभियान आमसभा भेलाबाट मात्र होइन अब कांग्रेस प्रत्यक घर घरमा जानुपर्छ भन्ने कुरा राखेका थिए कार्यक्रमको मुख्य उदेस्य पनि त्यही हो भन्ने कुरा प्रस्ट पारेका थिय युबा नेता खडका ले कांग्रेसले ७०%कोभिड को खोप जनतालाई लगाइसक्यो अब निर्वाचन सम्म १०० % लाइ लगाइ सक्छ भन्ने कुरा समेत स्पस्ट पारेका थिए

भर्खरै मात्र ५० बर्ष नागरिक लाइ निशुल्क उपचार को बेवस्था हाम्रो सरकारले निर्णम गरेऱ्यो भन्दै उपस्थिती भएका नेताहरुकार्यक्रता लाई आफ्नो मन्तव्य मार्फत जानकारी दिएका थिए

वडा उपसभापति चन्द्र बहादुर वलिको स्वागत मन्तव्य बाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिब नेब बहादुर खड्काले गरेका थिय।

 

 

 

 

तपाईंको प्रतिक्रिया

थप खबर